नेभिगेशन
देश

दुई वर्षपछि दशैंमा सर्वसाधारणलाई नयाँ नोट

काठमाडौं । दुई वर्षपछि नेपाल राष्ट्र बैंकले यस वर्ष दसैं, तिहार र छठका अवसरमा सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिएको छ।

केन्द्रीय तथा क्षेत्रीय कार्यालय र बैंक तथा वित्तीय संस्थाका शाखाबाट सार्वजनिक बिदाबाहेकका दिन नयाँ नोट साट्न सकिने व्यवस्था गरिएको छ।

डिजिटल कारोबार बढ्नु र माग घट्नुका कारण विगतको तुलनामा यस वर्ष नयाँ नोट सटहीमा भीड कम देखिएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्