नेभिगेशन
देश

तेजुलाल चौधरीले गराए कांग्रेस सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा तेजुलाल चौधरीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

उनले थारु क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

पूर्वमन्त्री समेत रहेका चौधरीले जारी महाधिवेशनमा सहमहामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसको जारी १५ औं महाधिवेशन अन्तर्गत धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्