नेभिगेशन
देश

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखात आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि असोज ७ गते बुधबारसम्म दरखास्त आह्वान गरेको छ।

मन्त्रालयले ३० देखि ६५ वर्ष उमेरका स्नातक उत्तीर्ण नेपाली नागरिकले आवेदन दिन सक्ने योग्यता वेबसाइटमा खुलाएको छ।

दिनेशराज दाहालको कार्यकाल सकिएपछि चलचित्र विकास बोर्डको अध्यक्ष पद रिक्त छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्