नेभिगेशन
देश

म्यानपावरलाई कारबाहीपछि विभागले खोलिदियो पुनरावलोकन बाटो

काठमाडौं । वैदेशिक रोजगार विभागसँगको छलफलपछि पछिल्लो चरणमा कारबाहीमा परेका म्यानपावर कम्पनीले पुनरावलोकनका लागि आवेदन दिन पाउने भएका छन् ।

विभागले भारतीय विमानस्थलमार्फत श्रमिक पठाउने ५९८, ३९ र १२४ म्यानपावरमाथि सचेत गराउनेदेखि ५० हजार रूपैयाँसम्म जरिबाना गरेको थियो ।

५९८ संस्थामाथिको कारबाहीमा पुनरावेदनको ३५ दिने समय सकिएकाले अब सामान्य पुनरावेदनबाट थप प्रक्रिया अघि बढ्न कठिन देखिएको संघले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्