नेभिगेशन
देश

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रपरिषद बैठक 

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रपरिषद बैठक बोलाएको छ । आज ३ बजे बस्ने गरी प्रधानमन्त्रीले सिंहदरबारस्थित मन्त्रीपरिषद्को कार्यलयमा बैठक बोलाएको हो ।

बैठकमा सुनसरी घट्ना र समयसामयिक विषयमा छलफल हुने जनाईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्