महोत्तरी जिल्लाको प्रमुख व्यापारिक केन्द्र बर्दिबासमा पछिल्ला दिनहरूमा सहरी विस्तार, यातायात चाप र दैनिक चहलपहल निरन्तर रूपमा बढेको देखिएको छ ।
सहर वरिपरि अझै पनि हरियाली, खेतबारी र खुला क्षेत्रहरू रहेका छन् ।
बर्दिबास अहिले साना सहरबाट विकसित हुँदै व्यापारको केन्द्र बन्दै गएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com