नेभिगेशन
देश

ओली निवासमा प्रधानमन्त्री कार्की, मोहनप्रसादप्रति समबेदना प्रकट

 

 

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादप्रति समबेदना प्रकट गरेकी छिन् ।

आइतबार भक्तपुरको गुन्डुस्थित ओली निवासमा पुगेर उनले पितृशोकमा रहेका ओलीलाई भेट्नकासाथै पिताप्रति समबेदना प्रकट गरेकी हुन् । मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।

photo-3_d7faaa0c-1773565051.jpeg

photo-4_0dd34d60-1773565054.jpeg

 

photo-1_a002d77f-1773565051.jpeg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्