नेभिगेशन
देश

काठमाडौंको तिलगंगास्थित नेपाल-भारत मैत्री पशुपति धर्मशालामा सप्ताह ज्ञान महायज्ञ सुरु

काठमाडौं, श्रावण ४ — तिलगंगास्थित आनन्द होटल परिसरभित्र रहेको नेपाल-भारत मैत्री पशुपति धर्मशालामा सप्ताह ज्ञान महायज्ञको शुभारम्भ भएको छ।

श्रीराम कथा तथा जगन्नाथ संस्कृतिको संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यले आजदेखि महायज्ञ सुरु गरिएको आयोजकहरूले जनाएका छन्।

महायज्ञको उद्घाटन अवसरमा ‘भविष्य मालिका’ पुस्तकको नेपाली अनुवाद संस्करण पनि सार्वजनिक गरिएको छ। कथा वाचन परम पूज्य पण्डित काशीनाथ मिश्रले गर्ने बताइएको छ।

WhatsApp-Image-2025-07-20-at-21.58.16_33fb6676-1753013044.jpg
WhatsApp-Image-2025-07-20-at-21.58.15_bf2d9315-1753013044.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्