लिंक
रेशम चौधरी पक्राउको पत्र बनाउने सर्वोच्चका शाखा अधिकृत विष्ट दोषी ठहर, कम्तीमा ३ वर्ष जेल सजाय हुने
जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई फर्जी पत्र जारी गरेको कसुरमा दोषी ठहर गरेको छ। सोही पत्रका आधारमा पक्राउ परेका रेशम चौधरीलाई पत्र गैरकानुनी ठहर भएपछि केही घण्टामै रिहा गरिएको थियो। विष्टलाई सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ हुने भएको छ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०८२
प्रतिक्रिया दिनुहोस्
