नेभिगेशन
विदेश

थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको अध्यक्षमा डा. सुभाष चन्द्र चौधरी चयन

थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको पाचौं अधिबेशन तथा माघी (तिलासन्क्राइत) पर्व सम्पन्न भएको छ । १७ फेब्रुअरीमा सम्पन्न ५ औं अधिबेशनबाट सुभाष चन्द्र चौधरीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

निवर्तमान अध्यक्ष श्री अमर चौधरीको अध्यक्षतामा र नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष श्री शुभराज भोम्जन राईको प्रमुख आतिथ्यमा अधिबेशन सप्पन्न भएको थियो । सो अवसरमा कलाकार अन्जु कुश्मी तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियोे ।

यी हुन् थारु कल्याणकारीणि सभा दक्षिण कोरियाको पाँचौ अधिबेशनबाट नवनिर्बाचित पदाधिकारीहरुः

१.अध्यक्ष - डा. सुभाष चन्द्र चौधरी , सुनसरी

२.वरिष्ठ उपाध्यक्ष -राम प्रकाश चौधरी , बर्दिया

३.उपाध्यक्ष - श्रीकेश चौधरी , उदयपुर

४.उपाध्यक्ष ( महिला )- कृष्णा कुमारी चौधरी , सुनसरी

५.उपाध्यक्ष - (कलाकार संयोजक)- सागर चौधरी , कैलाली

६.सचिव - सुशिल चौधरी , सप्तरी

७.सह- सचिव -अनिल थारू , बर्दिया

८.कोषाध्यक्ष - श्रीजल चौधरी , मोरङ

९.सह- कोषाध्यक्ष - मायाराम थारू बर्दिया

सदस्य :

१०.लक्ष्मी चौधरी , मोरङ

११.सुनिता चौधरी , मोरङ

१२.सन्जय चौधरी , सुनसरी

१३.प्रीन्जल चौधरी - बाके

१४.निरिता चौधरी , बाके

१५.लक्ष्मी चौधरी , कोहलपुर

१६.मदन चौधरी , दाङ र केन्द्रिय प्रतिनिधि श्री अमर चौधरी थारु रहेका छन्

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्