नेभिगेशन
फोटो स्टोरी

देउवा पक्षद्वारा माइतीघर मण्डलामा आन्दोलन (फोटो फिचर)

निर्वाचन आयोगले गगन पक्षलाई वैधानिकता दिएपछि देउवा पक्षका कार्यकर्ताहरु आन्दोलित भएका छन् ।

आज माइतीघर मण्डलामा देउवा पक्षका कार्यकर्ताहरुले संविधानको मर्म मार्न पाइँदैन, विधिको शासन कायम गर, अवैधानिक निर्णय फिर्ता गर, कानूनी राज्यको सम्मान गर भन्ने जस्ता नारासहित आन्दोलन गरेका छन् ।

साथै, लोकतन्त्र मास्न पाइँदैन, आयोगको पाराले दुख पायो साराले भन्ने खालका नाराहरु पनि आन्दोलनमा गुन्जिएको थियो ।

photo-8_94b69785-1768730099.jpg

photo-13_9e3d1ad8-1768730095.jpg

photo-7_ab72998c-1768730097.jpg

photo-15_f564360e-1768730095.jpg

photo-4_75aa0262-1768730102.jpg

photo-1_e90419f5-1768730100.jpg

प्रतिक्रिया दिनुहोस्